बझाङमा निर्मला पन्तको झै 12 वर्षिया सम्झनाको बलात्कार पछी निर्मम हत्या

समाचार

बझाङ जिल्लाको म,ष्टा गाउँपालिका स्थित शिव मन्दिरभित्र एक १२ वर्षीया बालिका सम्झना कामीको बला,त्कार गरि ह,त्या भएको छ ।

बुधबार साँझ गोठमा गा,इवस्तुलाई घाँस हा,ल्न हिँडेकी मष्टा गाउँपालिका–२ खिकाला बस्ने सम्झनाको ह,त्या भएको अवस्थामा श,व फेला परेको बझाङ प्रह,री प्रमुख रुपक खड्काले जानकारी दिएका छन् ।

खड्काका अनुसार बालिकाको श,व स्थानीय शिव मन्दिरभित्र शरीरको तल्लो भाग न,ग्न रहेको अवस्थामा फेला परेको छ । उनको कानमा लगाइएका मु,न्द्री पनि छैनन् ।

ह,त्याको आशं,कामा एक जनालाई प्रहरीले पक्रा,उ गरेको छ ।

यो पनि हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *