एक महिना सम्म श्रीमान र परीवार छोडेर बे-पत्ता महिला एक्कासि मिडियामा आइन्, अब घर जान्छु (हेर्नुस् भिडियो)

समाचार

दाङमा दशैंको मुखमा चारवटा छोराछोरी छोडेर हराएकी भनिएकी महिका मिडियामा आएकी छिन। यस अघि दशैं मान्न ठिक्क पारेको पैसा र समुहवाट समेत ऋण समेत उठाएर श्रिमती भागेको श्रीमानले दावी गरेका थिए।

उनी यस अघि पनि पटक पटक अन्य पुरुषसंग हिडेको र आफुले फर्काएर ल्याएको श्रिमानले बताएका थिए । गर्भवती अवस्थामा समेत हिडेकी श्रीमतिलाई बच्चाको कारणले फर्काएर ल्याएको उनको भनाई थियो ।

अहिले मिडियामा आएकी उनकी श्रिमती के भन्छिन ? हेरौं यो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *